Thursday, November 10, 2011

केटा र केटि मा हुने भिन्नता

फेसबुकसम्बन्धी नेपाली फिल्महरु बने भने के-के बन्लान् त?

-कमेन्ट ९९ मेरो कमेन्ट १००
- बाइ नभन्नु ल - Unfriend गरे पाप लाग्ला 
- कसले चोर्यो मेरो पासवर्ड 
- chat मा छैन यो मन 
- हाम्रो dating कहिले हुन्छ 
- प्रीतिको प्रोफाइल 
- First Poke
 - म फेसबुक बिना मरिहाल्छु 
- Poke हान्छु म तिमीलाई नै 
- तँ त सधैं Online हुन्छस् नि बद्री 
- फेरी उनको friend request आयो 
- फोटोमुनिको Tag

प्रेमका लागी

* प्रेममा होस वा बिवाहपछी, एक अर्काकालागी चकलेट दिने गर्नुहोस।
* प्रेममा होस वा बिवाहपछी, एक अर्काकालागी फुल दिने गर्नुहोस।
* एक अर्काको तारिफ गर्ने गर्नुहोस।* कहिले काँही एक अर्काको हात समात्ने गर्नुहोस।
* कहिले काँही अकस्मात घुम्न जाने गर्नुहोस।* एक अर्काको नातेदारलाइ आदर गर्नुहोस।
* एक अर्काको महत्वपुर्ण दिनहरु सम्झेर शुभकामना दिने गर्नुहोस।
* घरमा कार्यालयको कुरा बिर्सिनुहोस।* समय समयमा उपहार दिने गर्नुहोस।
* रोमाण्टिक फिल्म हेर्ने गर्नुहोस।* स‌गै मन्दिर जाने गर्नुहोस।
* एक अर्काको लागी पर्याप्त समय दिनुहोस।
* सफाइमा ध्यान दिनुहोस।
* संगै फुर्सतको समय निकालेर बजार जाने गर्नुहोस।
* एक अर्काको गल्तिहरुलाइ बिर्सने गर्नुहोस।
* एक अर्काको आवश्यकताको ख्याल गर्ने गर्नुहोस।
* भान्छामा कहिले काही सघाउन जाने गर्नुहोस।
* भविष्यको बारे समय समयमा छलफल गर्ने गर्नुहोस।
* एक अर्कास‌ग जिस्कने गर्नुहोस।
* एक आपसमा अर्को हनीमुनको तयारी गर्नुहोस